सुर्नया गाड

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सुर्नया गाढ बैतडी जिल्ला को प्रमुखनदिहरु को सुची मा पर्छ । सुर्नयागाढ बैतडी को माथिल्लो भाग पुर्चौडी का स साना खोलाहरु बाट एक भाइ बगेर महाकाली मा मिसिएको छ ।यो खोला पाटन बजार सङगै बगेको छ ।