सूर्यकुमारी श्रेष्ठ
स्वरूप
(सुर्यकुमारी श्रेष्ठबाट अनुप्रेषित)
सूर्यकुमारी श्रेष्ठ | |
|---|---|
| प्रतिनिधि सभा सदस्य | |
| पद बहाली २०७९ पुष २५ | |
| राष्ट्रपति | रामचन्द्र पौडेल |
| व्यक्तिगत विवरण | |
| राष्ट्रियता | नेपाली |
| राजनीतिक दल | नेकपा (एमाले) |
सूर्यकुमारी श्रेष्ठ एक नेपाली राजनीतिज्ञ हुन्, जो नेकपा (एमाले) राजनीतिक दलका सदस्य हुन्। वर्तमान नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रूपमा सेवा गरिरहेकी छन्। प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उनी आदिवासी जनजाति समुदायबाट समानुपातिक प्रतिनिधिको रूपमा निर्वाचित भइन्।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "सांसदले आफूलाई लागेको कुरा स्वतन्त्ररुपमा राख्न पाउनुर्छ : सांसद श्रेष्ठ", रातोपाटी, अन्तिम पहुँच २०२५-०३-०९।