सुलज्जा फिरोदिया मोटवानी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुलज्जा फिरोदिया मोटवानी
जन्मसुलज्जा फिरोदिया
(1970-08-26) २६ अगस्ट १९७० (उमेर ५३)
पुणे, भारत
राष्ट्रियताभारतीय
शिक्षाएम बी ए
पेशाउद्यमशीलता
कामदारसंयुक्त प्रबंध निदेशक, काइनेटिक इंजीनियरिंग लिमिटेड
चिनारीको कारणसुलज्जा मोटवानी

सुलज्जा फिरोदिया मोटवानी (जन्म: (1970-08-26) २६ अगस्ट १९७० (उमेर ५३)) एक भारतीय महिला उद्यमी हुन्। वर्तमानमा उनी काइनेटिक मोटर कम्पनी लिमिटेड र काइनेटिक इंजीनियरिंग लिमिटेडको संयुक्त प्रबन्ध निदेशक हुन्। उनी काइनेटिकको रणनीति, बिक्री, विपणन र वित्त गतिविधियहरूसँग आबद्ध छिन्।[१][२]

प्रारंभिक जीवन[सम्पादन गर्नुहोस्]

सुलज्जाको जन्म २६ अगष्ट १९७०मा पुणेमा भएको थियो। उनको प्रारंभिक शिक्षा पुणेमा नै भयो। त्यही ठाउँको पुणे विश्वविद्यालयबाट उनीले १९९०मा वाणिज्य विषयको साथ स्नातकको परीक्षा उत्तीर्ण गरिन्। त्येस पश्चात उनीको आगामी पढाईको लागि संयुक्त राज्य अमेरिका गइन् र पिट्सबर्गमा प्रतिष्ठित कारनेगी मेलन विश्वविद्यालयमा एमबीएको डिग्री गरिन्। विद्यालीय जीवनमा उनीले सधै राम्रो रंक प्राप्त गरिन्।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Aim to raise revenue to Rs 500cr in 3 years: Kinetic Motors", MoneyControl.com, अन्तिम पहुँच २०१३-१२-१२ 
  2. "Kinetic Motor Co Ltd (KNH:Natl India)", Bloomberg Businessweek, अन्तिम पहुँच २०१३-१२-१२ 
  3. "BUSINESS LEADERS SULAJJA MOTWANI", in.com, अन्तिम पहुँच २०१३-१२-१२  वेब्याक मेसिन अभिलेखिकरण २०१३-१२-१५ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]