सुलिगाँड झरना
(सुलीगाड झरना बाट पठाईएको)
सुलिगाँड झरना समुद्र सतहबाट ३ हजार ६ सय १३ मीटरको उचाइमा छ । यो झरना डोल्पा जिल्लाको फोक्सुण्डो तालबाट निस्केको छ । यसको छाँगो १६८ मीटर (५५० फीट) लामो छ । यो नेपालको सबभन्दा उच्च स्थानमा रहेको झरना हो ।