सुलिगाँड झरना

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(सुलीगाड झरना बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

सुलिगाँड झरना समुद्र सतहबाट ३ हजार ६ सय १३ मीटरको उचाइमा छ । यो झरना डोल्पा जिल्लाको फोक्सुण्डो तालबाट निस्केको छ । यसको छाँगो १६८ मीटर (५५० फीट) लामो छ । यो नेपालको सबभन्दा उच्च स्थानमा रहेको झरना हो ।