सामग्रीमा जानुहोस्

सुगा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सुवाबाट अनुप्रेषित)

सुगा
Female on left and male on right
(Psittacula krameri manillensis)
वैज्ञानिक वर्गीकरण
जगत:
सङ्घ:
वर्ग:
गण:
अधिकुल:
कुल:
उपकुल:
वंश:
वंश:
प्रजाति:
P. krameri
वैज्ञानिक नाम
Psittacula krameri
(Scopoli, 1769)
Original (wild) range

सुगा अथवा सुवा एक लोकप्रिय चराको नाम हो। सुगा एक जङ्गली पंक्षी हो तर यसलाई सानो छँदा घरमा ल्याएर पाल्यो भने मानिसको बोली बोल्छ र साथै सानो तिनो कामकोलागि मानिसलाई सघाउछ पनि हुनत सुगा प्रजाति अनुसार विभिन्न रंगको हुन्छ तर नेपालमा पाइने सुगा प्राय: हरियो रंगको हुन्छ। सुगाहरू ठुलो समूहमा रहन्छन् प्राय: तराई र पहाड सबै ठाउँमा सुगा पाइन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]