सामग्रीमा जानुहोस्

सुशीला थिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुशीला थिङ
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०७९ पुष ७
राष्ट्रपतिरामचन्द्र पौडेल
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली काङ्ग्रेस

सुशीला थिङ एक नेपाली राजनीतिज्ञ हुन्, जो नेपाली काङ्ग्रेस राजनीतिक दलकी सदस्य हुन्। वर्तमान उनी नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रुपमा कार्यरत छिन्। प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उनी आदिवासी जनजाति समुदायबाट समानुपातिक प्रतिनिधिको रूपमा निर्वाचित भइन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "काङ्ग्रेसको सचेतकमा सुशीला थिङ", कान्तिपुर, अन्तिम पहुँच २०२५-०३-०९