सुशील कडेल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सुशील कडेल
चित्र:Sushilkandel.jpg
व्यक्तिगत जानकारी
जन्म अप्रिल ८,१९९७
नवलपरासी , नेपाल
उचाई ५ फिट ७ इन्च (१.७० मी)
ब्याटिङ लेफ्ट ह्यान्ड
बलिङ स्लो लेफ्ट आर्म
भूमिका बलर
घरेलू टिम जानकारी
वर्षटिम
२०१६-वर्तमान सम्म

पञ्चकन्या तेज

(नेपाल प्रिमियर लिग)
२०१७-वर्तमान सम्म

विराटनगर किङ्स्

(धनगढी प्रिमियर लिग)

सुशील कडेल(Sushil Kandel) (जन्म ८ अप्रिल १९९७) हाल नेपालका घरेलुु क्रिकेट प्रतियोगितामा उत्कृष्ट लयमा रहेका क्रिकेट खेलाडी हुन्।उनी हाल राष्ट्रिय टिममा नपरेता पनि पहिले यु-१९ टिमा भने परेका थिए।[१]उनी २०१६ नेपाल प्रिमियर लिग र २०१७ धनगढी प्रिमियर लिगका सर्वाधिक विकेट लिने खेलाडी समेत हुन्,उनले दुवै प्रतियोगितामा कुल १७-१७ विकेट लिएका थिए।

स्रोत[सम्पादन गर्ने]

[१]