सुशील क्षेत्री

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सुशील क्षेत्री
Sushil Chheetri- Nepalese actor-close up.jpg
जन्म
काठमाडौं
पेशा अभिनेता
सक्रिय समय १९९८-हालसम्म

सुशील क्षेत्री नेपालका एक चर्चित अभिनेता हुन् । उनले चलचित्र आगो बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् ।उनले १०० भन्दा बढी नेपाली र करिब ११ भोजपुरी चलचित्रमा अभिनेताको भुमिका निभाई सकेका छन् ।[१] उनले २०–२५ वटा चलचित्रमा हिरोको पछाडि गु्रप डान्स गरेका छन् ।

सुरुवाती जीवन[सम्पादन गर्ने]

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

चलचित्र[सम्पादन गर्ने]

  • आगो

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "सुशील क्षेत्री", साप्ताहिक। 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]