सुशील शमशेर जङ्गबहादुर राणा
स्वरूप
(सुशील शमशेर जबराबाट अनुप्रेषित)
सुशील शमशेर जबरा राष्ट्रिय खेलकुद परिषद्, नेपालका दोस्रो सदस्यसचिव थिए। उनले वि.सं. २०१७ देखि वि.सं. २०२४ सम्म उक्त पदमा रहि काम गरे।[१] नेपाल ब्याडमिन्टन संघको सस्थापक अध्यक्ष थिए भने हाल आजीवन मानर्थ अध्यक्ष थिए।[२] जबराको २०८१ कार्तिक ९ निधन भएको छ । उनको ९१ वर्षको उमेरमा निधन भएको हो ।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "पूर्व सदस्य सचिवहरू", राष्ट्रिय खेलकुद परिषद्। वेब्याक मेसिन अभिलेखिकरण २०२४-१०-०७ मिति
- ↑ "खेलकुद परिषदका पूर्व सदस्यसचिव राणाको निधन", सेतोपाटी, कात्तिक ९।
- ↑ "राखेपका पूर्व सदस्यसचिव राणाको निधन", कान्तिपुर।