सुस्केरा (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


सुस्केरा (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य श्री वीरेन्द्रद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक यंग गोर्खा एसोसिएसन हो। यसको प्रकाशन दार्जीलिङमा त्रैमासिक अवधिमा हुन्छ। यसको पहिलो प्रति २०१०मा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]