सूचनाको हक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

‍‍‍‍कुनै पनि देशको संविधानले प्रत्याभूत गर्ने न्युनतम आधारभूत अधिकार मध्येको एक।

कुनै पनि सार्वजनिक या सरकारी संस्थाहरूले गरेका काम कार्यबाहीका बारेमा निश्चित समयान्तरमा जानकारी सार्वजनिक गर्ने व्यवस्था गरिएको हुन्छ, यदि गरिएन भने पनि सर्वसाधारणले जानकारी माग्न पाउने र मागे अनुसारको जानकारी उपलव्ध गराइनु पर्ने गरि देशको मूल कानून संविधानद्वारा नै व्यवस्था गरिएको व्यवस्थालाई नै सूचनाको अधिकार भनिन्छ।

कुनै पनि व्यक्तिलाई पक्राउ गर्नु अघि उसको कसुर र पक्राउ गर्नु पर्नाको कारण खुलाउने पक्राउ पुर्जी देखाएर मात्र पक्राउ गरिनु पर्ने व्यवस्था रहेको हुन्छ।