सामग्रीमा जानुहोस्

सूर्यकुमारी श्रेष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सूर्यकुमारी श्रेष्ठ
प्रतिनिधि सभा सदस्य
पदमा
२०७९ पुष २५
राष्ट्रपतिरामचन्द्र पौडेल
व्यक्तिगत विवरण
दलनेकपा (एमाले)

सूर्यकुमारी श्रेष्ठ एक नेपाली राजनीतिज्ञ हुन्, जो नेकपा (एमाले) राजनीतिक दलका सदस्य हुन्। वर्तमान नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रूपमा सेवा गरिरहेकी छन्। प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उनी आदिवासी जनजाति समुदायबाट समानुपातिक प्रतिनिधिको रूपमा निर्वाचित भइन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]