सृजना (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


सृजना (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य वुद्धकुमार मोक्तानद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक भिक्षु कर्मा ग्याल्छेन वल समाज धर्मोदय हो। यसको प्रकाशन खरसाङमा त्रैमासिक अवधिमा हुन्छ। यसको पहिलो प्रति १९६७ अप्रिलमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]