सामग्रीमा जानुहोस्

सेती प्रादेशिक अस्पताल

(सेती अञ्चल अस्पतालबाट अनुप्रेषित)
सेती प्रादेशिक अस्पताल
Lua error in package.lua at line 80: module 'Module:Infobox dim' not found.
भौगोलिक विवरण
स्थानकैलाली , सुदूरपश्चिम प्रदेश, नेपाल
निर्देशाङ्क२८°४२′४९″उ ८०°३४′०९″पू / 28.71361°N 80.56917°E / 28.71361; 80.56917
सङ्गठन
प्रकारसङ्घीय स्तरको अस्पताल
सेवाहरू
आकस्मिक विभाग
शैय्या२७५ शैय्या
इतिहास
पूर्व नाम(हरू)सेती अञ्चल अस्पताल
सञ्चालनवि.सं १९९७
कडीहरू
वेबसाइटsph.gov.np

सेती प्रादेशिक अस्पताल पहिले सेती अञ्चल अस्पतालको रूपमा परिचित, नेपालको सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला अवस्थित एक प्रदेश स्तरीय अस्पताल हो।[] यो धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा अवस्थित छ।[]

वि.सं १९९७ मा जिल्ला अस्पतालको रूपमा यसको स्थापना गरिएको थियो र १५ शय्यामा सेवा सञ्चालन गरिएको थियो। वि.सं २०४० सालमा ५० शय्यामा स्तरउन्नति गरि सेती अञ्चल अस्पताल बनाइएको थियो। वि.सं २०६१ मा, यसमा ७५ शय्या थप गरिँदै १२५ पुर्याइएको थियो। यस अस्पताल, जिल्ला अस्पताल, अञ्चल अस्पताल हुदै वि.सं २०७६ साल भदौ ५ गते सेती प्रादेशिक अस्पतालको रूपमा २७५ सैयमा सञ्चालनमा ल्याएको थियो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Seti Provincial Hospital on Hamro Doctor", Hamro Doctor, अन्तिम पहुँच १० जनवरी २०२४ अभिलेखिकरण १० जनवरी २०२४ वेब्याक मेसिन
  2. "Seti Zonal Hospital Development Board (Formation) Order, 2045 (1988)", नेपाल कानुन आयोग, अन्तिम पहुँच १० जनवरी २०२४ अभिलेखिकरण १० जनवरी २०२४ वेब्याक मेसिन
  3. "Seti Provincial Hospital lacks ample manpower, equipment", The Rising Nepal, अन्तिम पहुँच ६ जनवरी २०२४