सेतोपाटी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सेतोपाटी
Setoapti logo.jpg
सेतोपाटी स्क्रीन शट
उपलब्ध भाषानेपाली,अङ्ग्रेजी
मुख्य कार्यलयललितपुर, नेपाल
संस्थापकअमित ढकाल
प्रमुख व्यक्तिअमित ढकाल (प्रधान सम्पादक)
नारायण वाग्ले (सम्पादक)
कर्मचारी४०-५०
नारा"नेपालीको डिजिटल पत्रिका"
वेबसाइटसेतोपाटी
आरम्भचैत २०,२०६९
वर्तमान अवस्थाActive

सेतोपाटी नेपालको एक अनलाईन खबर पत्रिका हो । यस अनलाईन खबर पत्रिकाको स्थापना पत्रकार अमित ढकालले गरेका हुन् । सेतोपाटीमा राजनीति, समाज, बजार, कला, खेल , ब्लग आदि समाचार पढ्न र हेर्न पाइन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

अनलाईनखबर

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

सेतोपाटी अनलाईन पत्रिका शुरु | Himalkhabar.com


बाह्य लिङ्कहरू[सम्पादन गर्ने]