सेनेगल यू-२३ राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सेनेगल यू-२३ राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सेनेगलको प्रतिनिधित्व गर्ने २३ बर्ष मुनिका खेलाडी हरुको पुरुष फुटबल टिम हो । यो सेनेगल फुटबलको लागि शासकीय निकाय सेनेगल फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।[१]

सेनेगल यू-२३
उपनाम(हरू)Les Lionceaux de la Teranga
(Cubs of Teranga)
सङ्गठनसेनेगल फुटबल सङ्घ
कन्फेडेरेसनसिएएफ (अफ्रिका)
प्रमुख प्रशिक्षकSerigne Saliou Dia
कप्तानPape Seydou Ndiaye
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
नाइजेरिया नाइजेरिया १–२ सेनेगल सेनेगल
(१९७२)
ठु्लो विजय
सेनेगल सेनेगल २-० उरुग्वे उरुग्वे
(लण्डन; बेलायत २९ जुलाई २०१८)
ठूलो हार
ट्युनिसिया ट्युनिसिया 3–१ सेनेगल सेनेगल
(१९९२ अोलम्पिक खेल छनोट)
मेक्सिको मेक्सिको ४–२ सेनेगल सेनेगल
(२०१२ अोलम्पिक छनोट)
ओलम्पिक खेल
खेलहरू१ (पहिलो खेल: २०१२)
उत्कृष्ट नतिजाक्वाटरफाइनल २०१२

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "Senegal see off Oman to reach Olympics", Fédération Internationale de Football Association, २३ अप्रिल २०१२, अन्तिम पहुँच २४ अप्रिल २०१२ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]