सेपियन्स: मानव जातिको सङ्क्षिप्त इतिहास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सेपियन्स:
मानव जातिको सङ्क्षिप्त इतिहास
पहिलो अङ्ग्रेजी संस्करण
लेखकयुवल नोहा हरारी
मूल शीर्षकקיצור תולדות האנושות
देशइजरायल
भाषाहिब्रु (सन् २०११), अङ्ग्रेजी (सन् २०१५)
विषयइतिहास, सामाजिक दर्शनशास्त्र
प्रकारगैरआख्यान
प्रकाशकडिभिर पब्लिसिङ हाउस लिमिटेड (इजरायल)
रेन्डम हाउस
हार्पर
प्रकाशित मिति
सन् २०११
पृष्ठ४४३
आइएसबिएन978-0062316097
Followed byहोमो डियोज: भोलिको सङ्क्षिप्त इतिहास 

सेपियन्स: मानव जातिको सङ्क्षिप्त इतिहास युवल नोहा हरारीको बहुचर्चित इतिहास सम्बन्धी गैरआख्यान पुस्तक हो। सन् २०११ मा पहिलोपल्ट हिब्रु भाषामा प्रकाशित यो पुस्तक हरारीले विभिन्न अवसरमा दिएका विश्वविद्यालयको कक्षमा दिएका प्रवचन सङ्ग्रहित छन्। सन् २०१५ मा यसको अङ्ग्रेजी संस्करण प्रकाशित भएको थियो। यो पुस्तक ढुङ्गे युगदेखि २१औँ शताब्दीसम्मको मानव इतिहासको बारेमा उनको अवलोकनमा केन्द्रित छ।[१][२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Strawson, Galen (२०१४-०९-११), "Sapiens: A Brief History of Humankind by Yuval Noah Harari – review", द गार्डियन (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-०५ 
  2. Marchese, David (२०२१-११-०८), "Yuval Noah Harari Believes This Simple Story Can Save the Planet" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-०५