सेरिल स्याण्डबर्ग

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सेरिल स्याण्डबर्ग
सेरिल स्याण्डबर्ग फेसबुक लण्डनमा
जन्म सेरिल कारा स्याण्डबर्ग
सन् १९६९ अगस्त २८
वासिङ्टन डी.सी., अमेरिका
अल्मा मेटर हावर्ड विश्वविद्यालय (बि.ए.)
हावर्ड वाणिज्य स्कुल (एम.बि.ए.)
पेशा सीओओ फेसबुकमा
कार्यकाल १९९१-हाल सम्म
जम्मा सम्पति Increase $१.० विलयन (जनवरी २०१४)[१]
कार्यकारी समिती सदस्य द वाल्ट डिज्ने कम्पनी
महिलाको लागि महिला अन्तर्राष्ट्रिय
विश्वव्यापी विकास केन्द्र
भी-डे आन्दोलन
धर्म जुडीजम
जिवनसाथी ब्रायन क्राफ (पारापाचुके १९९४)
डेभिड गोल्डबर्ग (विवाह २००४–हाल) «Did not recognize date. Try slightly modifying the date in the first parameter.»"विवाह: डेभिड गोल्डबर्ग to सेरिल स्याण्डबर्ग" Location: (linkback://ne.wikipedia.org/wiki/%E0%A4%B8%E0%A5%87%E0%A4%B0%E0%A4%BF%E0%A4%B2_%E0%A4%B8%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%A3%E0%A5%8D%E0%A4%A1%E0%A4%AC%E0%A4%B0%E0%A5%8D%E0%A4%97)
सन्तान २ (गोल्डबर्ग बाट)

सेरिल कारा स्याण्डबर्ग (जन्म अगस्त २८, १९६९) एक अमेरिकी प्रविधिको कार्यकारी, कार्यकर्ता, र लेखक छिन् । अगस्त २०१३ देखि उनी फेसबुकको प्रमुख परिचालन अधिकारीको रुपमा कार्य गर्दैछिन् । सन् २०१२ जुनमा उनी कार्यकारी निर्देशक मण्डलको सदस्यमा पनि छानिएकी छिन् ।[२] उनी फेसबुकको निर्देशक मण्डलमा छानिने पहिलो महिला समेत हुन् । फेसबुकमा प्रवेश गर्नुभन्दा पहिले उनी गुगलको विश्वव्यापी अनलाईन बिक्री र सञ्चालनका उपाध्यक्षको रुपमा कार्यरत थिइन् । साथै उनी गुगल सङ्गठनद्वारा संचालित परोपकारी सेवा कार्यक्रममा समेत उनको योगदान रहेको थियो । गुगल भन्दा पहिले उनी संयुक्त राज्य अमेरिकाको राज्य कोषको प्रमुखको रुपमा कार्य गरेकी थिइन् ।

सन् २०१२ मा टाइम पत्रिकाद्वारा जारी प्रभावशाली १०० व्यक्तिको सुचिमा राखेको थियो ।[३] जनवरी २०१४ को एक जानकारी अनुसार फेसबुक तथा अन्य कम्पनीको शेयरको कारण स्याण्डबर्गको कुल सम्पति १ बिलियन रहेको छ ।[४]

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. CNN Money: "Facebook's Sandberg is now a billionaire" By Chris Isidore January 22, 2014
  2. Eldon, Eric, "Sheryl Sandberg, Facebook’s Long-Time COO, Becomes First Woman On Its Board Of Directors", TechCrunch, अन्तिम पहुँच अक्टोबर ७, २०१२ 
  3. Kent, Muhtar, "Sheryl Sandberg - The 100 Most Influential People", टाइम, अन्तिम पहुँच अप्रिल २०, २०१२ 
  4. de Jong, David (जनवरी २१, २०१४), "Sheryl Sandberg Becomes One of Youngest U.S. Billionaires", Bloomberg, अन्तिम पहुँच जनवरी २१, २०१४ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]