सेवन (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


सेवन (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य रोशन वांगदेलद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक श्यामकुमारी पुरी सेवन परिवार मिष्टिक हो। यसको प्रकाशन दार्जीलिङमा त्रैमासिक १९७१ जनवरीमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]