सोझो वाटो (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


सोझो वाटो (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य लक्ष्मण शास्त्रीद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक नेपाली साहित्य समिति हो। यसको प्रकाशन बिराटनगरमा त्रैमासिक अवधिमा हुन्छ। यसको पहिलो प्रति २०१७भदौमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]