सोफिया उच्च विद्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तपस पात्रो
स्थान
७० प्यालेस रोड
बेङ्गलोर
कर्नाटक ५६० ००१
भारत
जानकारी
प्रकारनिजी
आदर्श वाक्यसत्य र सदैव प्रेम
स्थापनासन् १९४९
विद्यार्थी सङ्ख्या२,०००+
रङ्ग(हरू)         बेइज र खैरो
आवद्धतानोत्रे डेमको विद्यालय सिस्टर
वेबसाइटwww.sophiahighschool.com

सोफिया उच्च विद्यालय एक निजी विद्यालय हो जुन भारतको बेङ्गलोर सहरमा रहेको छ । निम्न माध्यमिक र उच्च विद्यालय केटीहरूको लागि मात्र छन् भने प्राथमिक तह सबैको लागि खुल्ला राखिएको छ ।[१]

इतिहास[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]