सोफिया ज्याकब्सन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


सोफिया ज्याकब्सन
Sofia Jakobsson in 2011.JPG
व्यक्तिगत विवरण
पुरा नाम सोफिया ज्याकब्सन
जन्म मिति (१९९०-०४-२३)अप्रिल २३, १९९०
उचाई १.७५ मी (५ फिट ९ इन्च)
खेल्ने स्थान मध्यपंक्ति
क्लबको विवरण
हालको क्लब डब्ल्युएफसी रोजियन्का
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००६ ह्यागलण्ड्स आइओएफके
२००७ ओस्टर्स आइएफ २१ (९)
२००७-२०११ युमिया आइके ५८ (१८)
२०११- डब्ल्युएफसी रोजियन्का
राष्ट्रिय टिम
स्विडेन
२०१०- स्विडेन (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी ०२ जुलाई २०११

सोफिया ज्याकब्सन (जन्म २३ अप्रिल १९९०) स्वीडेनको राष्ट्रिय टिममा मध्यपंक्तिबाट खेल्ने फुटबल खेलाडी हुन ।

सन्दर्भ सूची[सम्पादन गर्ने]

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]