सामग्रीमा जानुहोस्

सोमक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सोमक वेदमा सहदेव पुत्र भनी उल्लेख भएका एक राजाको नाम हो । वेदमा सोमक राजाको प्रसंग अश्विनीकुमारहरु संग जोडेर आउछन । सोमक उल्लेखित सूक्तमा अश्विनीकुमारहरु संग उनको दीर्घायुको कामना गरिएको पाइन्छ।