सोमालिया राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
यो लेख पुरुष टिमको बारेमा हो । महिला टिमको लागि सोमालिया महिला राष्ट्रिय फुटबल टिम हेर्नुहोस ।
सोमालिया
सङ्गठनसोमालिया फुटबल संघ
सब-कन्फेडेरेसनपुर्बी र मध्य अफ्रिकी फुटबल संघ
कन्फेडेरेसनसिएएफ (अफ्रिका)
प्रमुख प्रशिक्षकहरूना मावा[१]
सर्वाधिक उपस्थितिओमर ओस्मान
सर्वाधिक गोलकर्ताPipih
गृह रङ्गशालाMogadishu Stadium
फिफा कोडSOM
फिफा बरियता क्रम२०६ Steady (२० सेप्टेम्बर २०१८)
फिफा उच्च बरियता क्रम१५८ (अप्रिल–जून १९९५)
फिफा निम्न बरियता क्रम२०७ (अप्रिल–मे २०१८)
इएलओ बरियता क्रम२०३ Increase(१ अक्टोबर २०१८)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
१९५१[२]
ठु्लो विजय
 सोमालिया ५–२ मौरिसनिया 
(मोरक्को; ७ अगस्ट १९८५)
ठूलो हार
 उत्तर कोरिया १४–० सोमालिया 
(इन्डोनेशिया; १२ नोभेम्बर १९६३)

सोमालिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सोमालियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो सोमालियामा फुटबलको लागि शासकीय निकाय सोमालिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल संघको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Isabirye, David (५ नोभेम्बर २०१६), "मावा सोमालिया राष्ट्रिय फुटबल टिमका नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्", Kawowo.com, अन्तिम पहुँच ५ नोभेम्बर २०१६ 
  2. Hassan, Mohammed Sheik (2008). सोमालियामा फुटबलको इतिहास (१९३८–२००७). Scansom. प॰ 20. https://www.google.com/books?id=m5MaAQAAMAAJ. अन्तिम पहुँच मिति: १० जुलाई २०१४. 

बाह्य कडीहरू[सम्पादन गर्ने]