सौगात एफ एम
Jump to navigation
Jump to search
अनुमति प्राप्त | बैतडी जिल्ला |
---|---|
प्रशारण | सुदुरपश्चिम, मध्यपश्चिम, भारतको उत्तराखण्ड |
आवृत्ति | १०३.६ मेघाहर्ज |
वेब प्रसारण | अनलाईन |
वेबसाइट | सौगात एफएम |
सौगात एफएम बैतडी जिल्लाबाट प्रसारण हुँदै आइरहेको छ । यो एफ एम बैतडी जिल्लाकै सबै भन्दा पुरानो एफ एम हो । यो एफ एम क्षमता ५०० किलो वाट रहेको छ । यो एफएम लाई सुदुरपश्चिम, मध्यपश्चिम को केही ठाउँ र भारतको उत्तराखण्ड का केही जिल्लाहरूमा सुनिने गर्दछ ।यो एफ एम १०३.६ मेगाहर्ज मा सुन्न सकिन्छ।
स्थापना[सम्पादन गर्ने]
२०६४ साल
फ्रिक्वेन्सी[सम्पादन गर्ने]
सौगात एफएम ले १०३.६ मेघाहर्जबाट सम्पुर्ण कार्यक्रमहरू प्रसारण गर्दछ ।[१]
उदेश्य[सम्पादन गर्ने]
जनता हरुलाइ सुचना ,मनोरञ्जन ,दिने
कार्यक्रम[सम्पादन गर्ने]
सौगात एफ एम ले राम्रा राम्रा कार्यक्रमहरू प्रसारण गर्दै आइरहेको छ ।[२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]