सौगात एफ एम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सौगात एफ एम
अनुमति प्राप्तबैतडी जिल्ला
प्रशारणसुदुरपश्चिम, मध्यपश्चिम, भारतको उत्तराखण्ड
आवृत्ति१०३.६ मेघाहर्ज
वेब प्रसारणअनलाईन
वेबसाइटसौगात एफएम

सौगात एफएम बैतडी जिल्लाबाट प्रशारण हुँदै आइरहेको छ । यो एफ एम बैतडी जिल्लाकै सबै भन्दा पुरानो एफ एम हो । यो एफ एम क्षमता ५०० किलो वाट रहेको छ । यो एफएम लाई सुदुरपश्चिम, मध्यपश्चिम को केही ठाउँ र भारतको उत्तराखण्ड का केही जिल्लाहरूमा सुनिने गर्दछ ।यो एफ एम १०३.६ मेगाहर्ज मा सुन्न सकिन्छ।

स्थापना[सम्पादन गर्ने]

२०६४ साल

फ्रिक्वेन्सी[सम्पादन गर्ने]

सौगात एफएम ले १०३.६ मेघाहर्ज बाट सम्पुर्ण कार्यक्रमहरु प्रसारण गर्दछ ।[१]

उदेश्य[सम्पादन गर्ने]

जनता हरुलाइ सुचना ,मनोरञ्जन ,दिने

कार्यक्रम[सम्पादन गर्ने]

सौगात एफ एम ले राम्रा राम्रा कार्यक्रमहरू प्रसारण गर्दै आइरहेको छ ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]