सौर्य बाकस चुलो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


सौर्य बाकस चुलो सूर्यको ताप प्रयोग गरी खाना पकाउने बाकस आकारको चुको हो। यसलाई राम्ररी घाम लाग्ने ठाउँमा खाना पकाउनु भन्दा करिव १ घण्टा अगाडि राख्न्नु पर्छ। यस चुलोमा खाना पकाउदा वा तताउदा चलाउन भने मिल्दैन।[१]

काम गर्ने तरिका[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. नविकरणीय उर्जा प्रविधि/ नेपाल सरकार/ वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र