सामग्रीमा जानुहोस्

ह्याकुलो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(स्टर्नमबाट अनुप्रेषित)

ह्याकुलो, उरोस्थो, वा छातीको हड्डी छातीको मध्य भागमा हुने एउटा लामो हड्डी हो। यसले कुर्कुरे हाडको माध्यमबाट करङहरूमा जोडिन्छ र छातीको अगाडि भाग बनाउँछ, यसरी मुटु, फोक्सो, र प्रमुख रक्त नलीहरूलाई चोटपटकबाट जोगाउन सगाउछ। लगभग नेकटाई जस्तो आकारको, यो जिउको सबैभन्दा ठूलो र सबैभन्दा लामो समतल हड्डीहरू मध्ये एउटा हो। यसको तीन क्षेत्रहरू मुस्टी, शरीर, र पत्रक हुन्। []

ह्याकुलोको भागहरू: मुस्टी (हरियो), शरीर (नीलो), पत्रक (प्याजी)
ह्याकुलो जिउमा बस्ने ठाउँ(रातो)

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]