स्टार एफएम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
स्टार एफएम
स्टार एफएम
प्रशारण क्षेत्र: नेपाल
आवृति (फ्रिक्वेन्सी): ९५.२ मेगाहर्ज
प्रकार: समाचार ,सूचना, मनोरञ्जन
भाषा: नेपाली
वेबप्रशारण starfm.com.np/live
वेबसाइट starfm.com.np

स्टार एफएम (अङ्ग्रेजी: Star FM) एक मनोरञ्जनात्मक नेपाली एफ एम च्यानल हो । यस एफ एम च्यानलको मुख्यालय काठमाण्डौको मध्य बानेश्वरमा रहेको छ ।

फ्रिक्वेन्सी[सम्पादन गर्ने]

यसको फ्रिक्वेन्सी ९५.२ मेगाहर्ज हो।

कार्यक्रम[सम्पादन गर्ने]

यसले मनोरञ्जनात्मक तथा सूचनामूलक कार्यक्रमहरू प्रस्तुत गर्ने गर्दछ।

सम्पर्क ठेगाना[सम्पादन गर्ने]

स्टार एफएम
पूजाप्रतिष्ठान मार्ग,मध्य बानेश्वर, काठमाडौं, नेपाल
टेलिफोन नं :+९७७ १ ४४६५८७५, ४४६५८७३, ४४६६७९४
फ्याक्स :+९७७ १ ४४६५९९६
पि ओ बक्स :
ईमेल:Info@starfm.com.np


बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]

स्टार एफएम

आधिकारिक वेबसाईट[सम्पादन गर्ने]

स्टार एफएम