स्थलाकृतिक प्रमुखता अनुसार हिमालहरूको सूची

यो स्थलाकृतिक प्रमुखता अनुसार क्रमबद्ध गरिएको हिमालहरूको सूची हो।
शब्दावली
[सम्पादन]कुनै शिखरको प्रमुखता भनेको माथिल्लो शिखरबाट, वा यदि माथिल्लो शिखर छैन भने समुद्र सतहबाट चढाइको न्यूनतम उचाइ हो भने त्यस मार्गको सबैभन्दा तल्लो बिन्दुलाई कोल भनिन्छ।
'स्थलाकृतिक प्रमुखता', 'मुख्य भञ्ज्याङ' र 'प्रमुख हिमाल'का पूर्ण परिभाषा र स्पष्टीकरणहरूको लागि स्थलाकृतिक प्रमुखता हेर्नुहोस्। विशेष गरी, कुनै हिमालको प्रमुख हिमालको विभिन्न परिभाषाबारे सोही लेखमा विस्तृत रूपमा चर्चा गरिएको छ। अर्कोतर्फ 'उचाइ' भन्नाले समुद्र सतहभन्दा माथि हिमालको शिखरको उचाइलाई बुझाउँछ।
उदाहरणको लागि, प्रमुख हिमालहरूको सम्बन्धमा, हिमाल 'क' भन्दा बढी स्थलाकृतिक प्रमुखता भएका प्रत्येक हिमालको मुख्य भञ्ज्याङबाट बग्ने पानीको बहावलाई पछ्याएर सम्बन्धित टापु वा क्षेत्रलाई विभिन्न भूभागमा विभाजन गरेर हिमाल 'क'को 'प्रमुख हिमाल' पत्ता लगाउन सकिन्छ। प्रमुख हिमाल भनेको त्यो हिमाल हो जसको क्षेत्रभित्र हिमाल 'क' पर्दछ।
'शृङ्खलाबद्ध प्रमुख हिमाल' हिमाल 'क'को मुख्य कोलभन्दा तलको समोच्च रेखालाई पछ्याएर र त्यस क्षेत्रको सबैभन्दा अग्लो हिमाललाई छानेर पत्ता लगाइन्छ। यो प्रमुख हिमालभन्दा पत्ता लगाउन सजिलो हुन्छ
डेनाली जस्ता अत्यन्त उच्च स्थलाकृतिक प्रमुखता भएको हिमालको कुनै पनि प्रकारको प्रुमख हिमाल आफैँ उक्त हिमालको चुचुरो देखि धेरै टाढा रहेको छ, जसले उक्त चुचुरोको स्वतन्त्रतालाई प्रतिबिम्बित गर्दछ।
प्रायः स्रोतहरूले (र तलको तालिकाले) टापु र भूपरिधिमा रहेका उच्च बिन्दुहरूको कुनै प्रमुख हिमाललाई परिभाषित गर्दैनन्; अन्यले महासागरलाई "मुख्य कोल" मानेर सगरमाथालाई त्यस्ता प्रत्येक हिमालको प्रमुख हिमाल मान्छन्।
सूची
[सम्पादन]निम्न सूची मा पृथ्वीका सबैभन्दा बढी स्थलाकृतिक प्रमुखता भएका ५० वटा शिखरहरू सूचीबद्ध गरिएको छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ विकिडेटाबाट प्राप्त
बाह्य कडीहरू
[सम्पादन]- ४००० मिटर उचाइ भएका विश्वका चुचुराहरू - पिकबेगर बाट।
- विश्वका ५० सबैभन्दा उच्च चुचुराहरू, मूलतः डेभिड मेट्ज्लेर र एबरहार्ड जुरगाल्स्कीद्वारा संकलित।
- विश्वका १०० सबैभन्दा उच्च चुचुराहरू, शीर्ष ५० का लेखकहरूबाटै।
- शीर्ष ५० को नक्सा - केन जोन्सद्वारा।
- १५०० मिटरभन्दा बढी उचाइ (स्थलाकृतिक प्रमुखता) भएका विश्वका सबै चुचुराहरूको सूची र/वा नक्सा। आरोन मेज्लिसद्वारा सङ्कलित। पछिल्लो अनुमान अनुसार त्यस्ता चुचुराहरूको सङ्ख्या १,५१६ छ।