स्पाइडर-म्यान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

स्पाइडर-म्यान मार्वल कमिक्सको एक प्रसिद्ध चरित्र हो। यो पात्रमाथि ३ वटा चलचित्र पनि (स्पाइडरम्यान,स्पाइडरम्यान २स्पाइडरम्यान ३ बनिसकेको छ।

चित्र:ASM519 COV.jpg
स्पाइडर-म्यान, आफ्नी अन्टी May र पत्नी Mary Jane संग।. Art by Mike Deodato.

स्पाइडर-म्यानको परिकल्पना स्ट्यान ली र स्टीव डिट्कोले गरेका थिए। आजकल यो संसारकै प्रसिद्ध महापुरुष (superhero) मध्येमा आउंछ।