स्पार्कल (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


स्पार्कल (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य नेपाली पट्टि शिवकुमार प्रधानद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक गभर्मेण्ट हाइस्कूल हो। यसको प्रकाशन कालिम्पोङ्गमा वार्षिक १९६८ ई. ?मा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]