स्पेन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
स्पेन अधिराज्य
Reino de España
झण्डा निसाना छाप
राष्ट्रिय वाक्य: "Plus Ultra"  (ल्याटिन)
"Further Beyond"
राष्ट्रगान: "Marcha Real"  (स्पेनी)[१]
"शाही परेड"

उल्लेखित नक्सा  स्पेन  (dark green) – Europeमा  (green & dark grey) – the European Unionमा  (green)  —  [Legend]
उल्लेखित नक्सा  स्पेन  (dark green)

– Europeमा  (green & dark grey)
– the European Unionमा  (green)  —  [Legend]

राजधानीम्याड्रिड
४०°२६′ उत्तर ३°४२′ पश्चिम / ४०.४३३° उत्तर ३.७००° पश्चिम / 40.433; -3.700
ठूलो सहर capital
सरकारी भाषा स्पेनी[२]
क्षेत्रीय भाषाहरू बास्क, कातालन/भ्यालेन्सियन, गालिसियाली तथा अक्सितन
नागरिकता स्पेनी
सरकारको प्रकार एकात्मक संसदीय संवैधानिक राजतन्त्र
 -  राजा फेलिपे छैठौं
 -  प्रधानमन्त्री पेद्रो सान्चेज
व्यवस्थापिका साधारण सभा
 -  माथिल्लो सदन सिनेट
 -  तल्लो सदन प्रतिनिधि सभा
स्थापना
 -  वंशीय २० जनवरी १४७९ 
 -  वास्तविक १५१६ 
 -  वैधानिक १७१५ 
 -  पहिलो संविधान १८१२ 
 -  संवैधानिक प्रजातन्त्र १९७८ 
 -  इयुमा प्रवेश १९८६ 
क्षेत्रफल
 -  जम्मा ५०४,०३० वर्ग किमी (51st)
१९५,३६४ वर्ग माइल
 -  जलक्षेत्र (%) 1.04
जनसङ्ख्या
 -  2010 अनुमान 46,030,109[३] (27th)
 -  जनघनत्व 93/वर्ग किमी (106th)
२३१/वर्ग माइल
जिडिपी (पीपीपी) 2011 अनुमान
 -  जम्मा $1.413 trillion[४] (13th)
 -  प्रतिव्यक्ति आय $30,622[४] (28th)
जिडिपी (नाम मात्र) 2011 अनुमान
 -  जम्मा $1.536 trillion[४] (12th)
 -  प्रतिव्यक्ति आय $33,298[४] (26th)
गिनी (2005) 32[५] 
मानव विकास सूचकांक (2011) Increase 0.878[६] (very high) (23rd)
मुद्रा युरो ()[७] (EUR)
समय क्षेत्र CET[८] (युटिसी+1)
 -  ग्रीष्मसमय (डिएसटी) CEST[९] (युटिसी+2)
क्यानरी द्वीपसमूह को समय क्षेत्र भने प्रायद्वीपको समय क्षेत्रभन्दा फरक छ
मिति स्वरूप दिन.महिना.वर्ष (CE)
सडक प्रयोग दायाँ
इन्टरनेट टिएलडी .es[१०]
टेलिफोन कोड ३४

स्पेन (/ˈspn/ spayn; स्पेनी: España एस्पान्या, उच्चारण [esˈpaɲa]  ( listen)), आधिकारीक स्पेन अधिराज्य (स्पेनी: Reino de España)रेइनो दे एस्पान्या, दक्षिण पश्चिमी युरोपमा अवस्थित एक देश हो। यो देश आइबेरियाली प्रायद्वीपमा पोर्चुगलको पूर्व तथा उत्तरमा पर्दछ भने यसको उत्तरपूर्वमा फ्रान्स पर्दछ।

जनसङ्ख्या[सम्पादन गर्ने]

इतिहास[सम्पादन गर्ने]

रोमन कालमा यो देशलाई हिस्पानिया भनिन्थ्यो। औपनिवेशिक राष्ट्रहरू मध्ये यो पनि एक प्रमुख राष्ट्र थियो। यो राष्ट्रले दक्षिण अमेरिकामा ब्राजिल बाहेक सबै ठाउँ तथा मध्य अमेरिका र उत्तर अमेरिकाका धेरै ठाउँलाई आफ्नो उपनिवेश बनाएको थियो।

भूगोल[सम्पादन गर्ने]

यो देश आइबेरियाली प्रायद्वीपमा पर्दछ।

राजनीति[सम्पादन गर्ने]

अर्थतन्त्र[सम्पादन गर्ने]

धर्म[सम्पादन गर्ने]

जीवनशैली[सम्पादन गर्ने]

यो देशका प्रमुख भाषाहरू यस प्रकार छन्-

  • स्पेनी (एस्पान्योल)
  • कातालान
  • बास्क

यो देशमा फुटबल खेल निकै लोकप्रिय छ।

अरू सम्बन्धित विषयहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

नोट[सम्पादन गर्ने]

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. यो राजाको शाही गान पनि हो।
  2. स्पेनका केही स्वायत्त समुदायहरूमा कातालन, भ्यालेन्सियन, गालिसियाली, बास्कअारानियाली (अक्सितन) भाषाहरूलार्इ सह-सरकारी भाषाका रूपमा मान्यता प्रदान गरिएको छ। आरागनी, आस्तुरियानीलियोनी भाषाहरू पनि केही हदसम्म मान्यता प्राप्त भाषाहरू हुन्।
  3. "Official Population Figures of Spain. Population on the 1 April 2010". Instituto Nacional de Estadística de España. Retrieved 5 July 2010.
  4. ४.० ४.१ ४.२ ४.३ "Spain". International Monetary Fund. Retrieved 5 November 2011.
  5. "CIA World Factbook". Retrieved 13 August 2008.
  6. "Human Development Report 2011" (PDF). United Nations. 2011. Retrieved 5 November 2011.
  7. सन् २००२ अघि स्पेनी पेसेता प्रचलित थियो।
  8. तर क्यानरी द्वीपसमूहमा भने WET को प्रयोग गरिन्छ।
  9. तर क्यानरी द्वीपसमूहमा भने WEST को प्रयोग गरिन्छ।
  10. युरोपेली संघको सदस्य भएका कारण सो संघमा अाबद्ध अन्य देशहरू सहित स्पेनमा .eu डोमेन प्रयोग गरिन्छ। यसका साथै, कातालान भाषा बोलिने क्षेत्रहरूमा .cat डोमेन पनि प्रयोग गरिन्छ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]

 युरोपेली संघ