सामग्रीमा जानुहोस्

स्पोटिफाईमा सर्वाधिक सुनिएका कलाकारहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्ट स्पोटिफाईको इतिहासमा सबैभन्दा धेरै पटक सुनिएकी कलाकार हुन्।
क्यानडेली र्‍यापर ड्रेक स्पोटिफाईको इतिहास सबैभन्दा धेरै पटक सुनिएका पुरुष कलाकार हुन्।
दक्षिण कोरियाली साङ्गीतिक समूह बिटिएस स्पोटिफाईको इतिहासमा सबैभन्दा धेरै पटक सुनिएका साङ्गीतिक समूह हुन्।[]

निम्न सूचीमा अनलाइन सङ्गीत प्रसारण सेवा स्पोटिफाईमा सबैभन्दा धेरै सुनिएका कलाकारहरू समावेश छन्। फेब्रुअरी २०२४ सम्म, अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्ट सबैभन्दा धेरै सुनिएकी कलाकार हुन्[] र क्यानडेली र्‍यापर ड्रेक स्पोटिफाईको इतिहासमा सबैभन्दा धेरै सुनिएका पुरुष कलाकार हुन्।[][] सन् २०१२ देखि, स्पोटिफाईले यसको सबैभन्दा सुनिएका कलाकारहरूको वार्षिक सूची प्रकाशित गरेको थियो। ड्रेक र पोर्तो रिकी र्‍यापर ब्याड बनीले तीन पटक सो कीर्तिमान कायम गरेका छन्। उनी लगातार वर्षहरूमा (२०२०-२०२२) त्यसो गर्ने एकमात्र कलाकार हुन्। स्विफ्ट एक मात्र महिला कलाकार हुन् जसले सूची (२०२३-२०२४) मा शीर्ष स्थान हासिल गरेकी छिन्।

सर्वाधिक सुनिएका कलाकारहरू

[सम्पादन गर्नुहोस्]

वर्ष अनुसार

[सम्पादन गर्नुहोस्]

उपलब्ध भएसम्म, सङ्ख्यालाई कोष्ठकहरूमा सूचीबद्ध गरिएको छ।

वर्ष कलाकार वरीयता
सन् २०१३[] म्याकलमोरे एन्ड रायन लुइसअभिचीडाफ्ट पङ्कइमिनेमइम्याजिन ड्र्यागन्स
सन् २०१४[] एड सिरन (८६ करोड)इमिनेमकोल्डप्लेक्याल्भिन हेरिसकेटी पेरी
सन् २०१५[] ड्रेक (१.८ अर्ब)एड सिरनद विकएन्डमरुन फाइभकान्ये वेस्ट
सन् २०१६[] ड्रेक (४.७ अर्ब)जस्टिन बिबररियानाट्वान्टी वान पाइलट्सकान्ये वेस्ट
सन् २०१७[] एड सिरन (६.३ अर्ब)ड्रेकद विकएन्डकेन्ड्रिक लामारद चेनस्मोकर्स
सन् २०१८[] ड्रेक (८.२ अर्ब)पोस्ट मेलोनएक्सएक्सएक्स टेन्टासियोनजे बाल्भिनएड सिरन
सन् २०१९[१०] पोस्ट मेलोन (६.५ अर्ब)बिली आइलिसअरियाना ग्रान्डेएड सिरनब्याड बनी
सन् २०२०[११] ब्याड बनी (८.३ अर्ब)ड्रेकजे बाल्भिनजुस वर्ल्डद विकएन्ड
सन् २०२१[१२] ब्याड बनी (९.१ अर्ब)टेलर स्विफ्टबिटिएसड्रेकजस्टिन बिबर
सन् २०२२[१३] ब्याड बनी (१८.५ अर्ब)टेलर स्विफ्टड्रेकद विकएन्डबिटिएस
सन् २०२३[१४] टेलर स्विफ्ट (२६.१ अर्ब)ब्याड बनीद विकएन्डड्रेकपेसो प्लुमा
सन् २०२४[१५] टेलर स्विफ्ट (२६.६ अर्ब)द विकएन्डब्याड बनीड्रेकबिली आइलिस

उपलब्ध भएसम्म, सङ्ख्यालाई कोष्ठकहरूमा सूचीबद्ध गरिएको छ।

दशक कलाकार वरीयता
सन् २०१० को दशक[१६] ड्रेक (२.८ करोड)एड सिरनपोस्ट मेलनअरियाना ग्रान्डेएमिनेम

पहिलो १० वर्ष

[सम्पादन गर्नुहोस्]

स्पोटिफाईको अस्तित्वको पहिलो १० वर्षमा सबैभन्दा धेरै सुनिएका कलाकारहरू।

वर्ष कलाकार वरीयता
सन् २००८–२०१८[१७] ड्रेकएड सिरनएमिनेमद विकएन्डरियाना

सर्वाधिक मासिक श्रोताहरू

[सम्पादन गर्नुहोस्]

फेब्रुअरी २०२५ सम्म, अमेरिकी गायक गीतकार ब्रुनो मार्स सबैभन्दा बढी मासिक श्रोताहरूको साथ शीर्ष कलाकार हुन्।[१८] उनीपछि क्यानडेली गायक-गीतकार द विकएन्ड छन्, जसको मासिक १० करोड श्रोताहरू पार गर्ने पहिलो कलाकार थिए।[१९] अमेरिकी गायिका-गीतकार टेलर स्विफ्ट पहिलो महिला कलाकार र समग्रमा दोस्रो स्थानमा छिन्। बेलायती साङ्गीतिक समूह कोल्डप्लेले ९.६ करोड मासिक श्रोताहरू छन्। उक्त साङ्गीतिक समूहको लागि ६, ७, ८ र ९ करोड प्राप्त गर्ने उनीहरूको श्रेणीमा पहिलो छन्।[२०]

क्रम कलाकार मासिक श्रोता
(करोड)
परिवर्तन स्रोत(हरू)
ब्रुनो मार्स१४.९३Steady[२१]
द विकएन्ड११.७७Steady[२२]
लेडी गागा११.७१Steady[२३]
बिली आइलिस१०.४०Steady[२४]
ब्याड बनी९.१३[२५]
कोल्डप्ले९.१३ह्रास[२६]
रियाना८.८३Steady[२७]
टेलर स्विफ्ट८.६७Steady[२८]
अरियाना ग्रान्डे८.४५Steady[२९]
१० सिजा८.३६Steady[३०]
११ जस्टिन बिबर८.१९Steady[३१]
१२ केन्ड्रिक लामार८.१४Steady[३२]
१३ ड्रेक७.३७Steady[३३]
१४ एमिनेम७.३५Steady[३४]
१५ डेभिड गेटा७.२८ह्रास[३५]
१६ सब्रिना कारपेन्टर७.०१Steady[३६]
१७ ट्राभिस स्कट६.९८[३७]
१८ पोस्ट मेलन६.९२ह्रास[३८]
१९ रोजे६.९१ह्रास[३९]
२० एड सिरन६.७८ह्रास[४०]
२१ काान्ये वेस्ट६.५४[४१]
२२ डुवा लिपा६.४६ह्रास[४२]
२३ मरुन फाइभ६.३९Steady[४३]
२४ जे बाल्भिन६.३२Steady[४४]
२५ क्याल्भिन ह्यारिस६.१७Steady[४५]
२६ इम्याजिन ड्र्यागन्स६.०२Steady[४६]
२७ सकिरा५.९७Steady[४७]
२८ केटी पेरी५.९०Steady[४८]
२९ लाना डेल रे५.८१[४९]
३० स्याम स्मिथ५.८१[५०]
३१ एडेल५.७८[५१]
३२ सिया५.७५ह्रास[५२]
३३ फ्युचर५.७३Steady[५३]
३४ बियोन्से५.६१Steady[५४]
३५ कारोल जी५.५८Steady[५५]
३६ पिटबुल५.५६ह्रास[५६]
३७ रोउ आलेहान्द्रो५.५२Steady[५७]
३८ माइली साइरस५.४६Steady[५८]
३९ आर्टिक मङ्किज५.४६Steady[५९]
४० मार्समेलो५.४०Steady[६०]
४१ ड्याडी याङ्की५.३३Steady[६१]
४२ बान रिपब्लिक५.२०Steady[६२]
४३ प्लेबोई कार्टी५.१५Steady[६३]
४४ ग्रासी आब्रम्स५.१३Steady[६४]
४५ टेडी स्विम्स४.९८Steady[६५]
४६ खलिद४.९७[६६]
४७ होजियर४.९७ह्रास[६७]
४८ ट्वान्टीवान स्याभेज४.९७Steady[६८]
४९ लिल वेन४.९६Steady[६९]
५० टेलर, द क्रियटर४.९३Steady[७०]
३१ जनवरी २०२५ सम्म

सर्वाधिक अनुसरण कलाकारहरू

[सम्पादन गर्नुहोस्]
भारतीय पार्श्व गायक अरिजीत सिंह स्पोटिफाईमा सर्वाधिक अनुसरण गरिएका कलाकार हुन्।

अगस्ट २०२४ सम्म, भारतीय पार्श्व गायक अरिजीत सिंह स्पोटिफाईमा सर्वाधिक अनुसरण गरिएका पुरुष कलाकार हुन् भने टेलर स्विफ्ट सर्वाधिक अनुसरण गरिएका महिला कलाकार हुन्।[७१]

क्रम कलाकार[७२][७३] अनुयायीहरू
(करोड)
स्रोत
अरिजीत सिंह१३.४७[७४]
टेलर स्विफ्ट१३.०७[७५]
एड सिरन११.८६[७६]
बिली आइलिस१०.५८[७७]
अरियाना ग्रान्डे१०.३[७८]
द विकएन्ड९.८३[७९]
एमिनेम९.६३[८०]
ड्रेक९.५३[८१]
ब्याड बनी८.९४[८२]
१० जस्टिन बिबर८.०२[८३]
११ बिटिएस७.७२[८४]
१२ ब्रुनो मार्स६.६३[८५]
१३ रियाना६.४९[८६]
१४ एडेल६.१८[८७]
१५ ए आर रहमान५.८४[८८]
१६ कोल्डप्ले५.६१[८९]
१७ इम्याजिन ड्र्यागन्स५.६१[९०]
१८ कारोल जी५.३९[९१]
१९ क्विन५.२६[९२]
२० ब्ल्याकपिङ्क५.२६[९३]
२१ सेलेना गोमेज५.१६[९४]
२२ एक्सएक्सएक्स टेन्टासियोन४.८६[९५]
२३ नेहा कक्कड४.८[९६]
२४ पोस्ट मेलन४.६१[९७]
२५ डुवा लिपा४.५४[९८]
२६ प्रीतम४.४६[९९]
२७ सन मेन्डेज४.४१[१००]
२८ लाना डेल रे४.३८[१०१]
२९ मरुन फाइभ४.३८[१०२]
३० ओलिभिया रोद्रिगो४.३[१०३]
३१ एलान वाकर४.०१[१०४]
३२ आनुएल एए४.०[१०५]
३३ बियोन्से३.९४[१०६]
३४ सिद्धू मूसे वाला३.८८[१०७]
३५ वान डिरेक्सन३.८४[१०८]
३६ जुस वर्ल्ड३.८[१०९]
३७ ओसुना३.८[११०]
३८ जे बाल्भिन३.७५[१११]
३९ केन्ड्रिक लामार३.६३[११२]
४० सकिरा३.६३[११३]
४१ मारिलिया मेन्दोन्सा३.५९[११४]
४२ ड्याडी याङ्की३.५८[११५]
४३ ट्राभिस स्कट३.५५[११६]
४४ केटी पेरी३.५७[११७]
४५ मालुमा३.५७[११८]
४६ अनिरुद्ध रविचन्दर३.६[११९]
४७ कामिला काबेयो३.४४[१२०]
४८ माइकल ज्याकसन३.४३[१२१]
४९ लेडी गागा३.४१[१२२]
५० मार्समेलो३.४[१२३]
२३ डिसेम्बर २०२४ सम्म

शिखर मासिक श्रोताहरूको समयरेखा

[सम्पादन गर्नुहोस्]

सेप्टेम्बर २०१५ देखि यो सुविधा सार्वजनिक गरिएपछि स्पोटिफाईमा सबैभन्दा बढी मासिक श्रोताहरू भएका कलाकारहरूको समयरेखा हो।

  वर्षको सबैभन्दा बढी सुनिएका कलाकारलाई सङ्केत गर्दछ[]
  स्पोटिफाई इतिहासमा अधिकांश मासिक श्रोताहरूलाई सङ्केत गर्दछ।[१२४]
महिना कलाकार
सेप्टेम्बर द विकएन्ड[१२५]
अक्टोबर
नोभेम्बर जस्टिन बिबर[१२६]
डिसेम्बर
महिना कलाकार
जनवरी जस्टिन बिबर[१२७]
फेब्रुअरी
मार्च
अप्रिल रियाना[१२८]
मे ड्रेक[१२९]
जुन
जुलाई
अगस्ट
सेप्टेम्बर
अक्टोबर
नोभेम्बर
डिसेम्बर द विकएन्ड[१२९]
महिना कलाकार
जनवरी द विकएन्ड[१२९]
फेब्रुअरी एड सिरन[१३०]
मार्च
अप्रिल द विकएन्ड
मे
जुन
जुलाई ड्याडी याङ्की[१३१]
अगस्ट द विकएन्ड
सेप्टेम्बर एड सिरन[१३२]
अक्टोबर
नोभेम्बर
डिसेम्बर
महिना कलाकार
जनवरी द विकएन्ड
फेब्रुअरी
मार्च
अप्रिल
मे ड्रेक[१३३]
जुन जे बाल्भिन[१३४]
जुलाई द विकएन्ड
अगस्ट
सेप्टेम्बर
अक्टोबर
नोभेम्बर अरियाना ग्रान्डे[१३५]
डिसेम्बर
महिना कलाकार
जनवरी अरियाना ग्रान्डे[१३६]
फेब्रुअरी द विकएन्ड
मार्च अरियाना ग्रान्डे[१३७]
अप्रिल खलिद[१३८]
मे
जुन द विकएन्ड
जुलाई एड सिरन[१३९]
अगस्ट द विकएन्ड
सेप्टेम्बर
अक्टोबर एड सिरन[१४०]
नोभेम्बर द विकएन्ड
डिसेम्बर
महिना कलाकार
जनवरी एड सिरन[१३९]
फेब्रुअरी जस्टिन बिबर[१४१]
मार्च
अप्रिल द विकएन्ड[१४२]
मे
जुन
जुलाई
अगस्ट
सेप्टेम्बर
अक्टोबर
नोभेम्बर अरियाना ग्रान्डे[१४३]
डिसेम्बर
महिना कलाकार
जनवरी जस्टिन बिबर[१४४]
फेब्रुअरी द विकएन्ड[१४५]
मार्च
अप्रिल जस्टिन बिबर[१४६]
मे
जुन
जुलाई
अगस्ट
सेप्टेम्बर
अक्टोबर
नोभेम्बर
डिसेम्बर
महिना कलाकार
जनवरी द विकएन्ड[१४७]
फेब्रुअरी
मार्च एड सिरन[१४८]
अप्रिल
मे
जुन
जुलाई
अगस्ट
सेप्टेम्बर
अक्टोबर
नोभेम्बर टेलर स्विफ्ट[१४९]
डिसेम्बर द विकएन्ड[१५०]
महिना कलाकार
जनवरी द विकएन्ड[१५१]
फेब्रुअरी
मार्च
अप्रिल
मे
जुन
जुलाई
अगस्ट
सेप्टेम्बर
अक्टोबर
नोभेम्बर टेलर स्विफ्ट[१५२]
डिसेम्बर
महिना कलाकार
जनवरी द विकएन्ड[१५३]
फेब्रुअरी
मार्च
अप्रिल
मे
जुन
जुलाई
अगस्ट बिली आइलिस[१५४]
सेप्टेम्बर द विकएन्ड[१५५]
अक्टोबर
नोभेम्बर ब्रुनो मार्स[१५६]
डिसेम्बर
महिना कलाकार
जनवरी ब्रुनो मार्स

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. सन् २०१९ देखि २०२२ र सन् २०२४ सम्म यस वर्षको सबैभन्दा बढी सुनिएका कलाकार मासिक श्रोताको सूचीमा शीर्ष स्थानमा रहन सकेनन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Most streamed male group on Spotify", गिनिज वर्ल्ड रेकर्ड्स (बेलायती अङ्ग्रेजीमा), मार्च ३, २०२३, मूलबाट २२ मे २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०५-०९
  2. 1 2 Pétala, Isabela (फेब्रुअरी २३, २०२४), "Taylor Swift ultrapassa Drake e se torna a cantora mais tocada na história do Spotify", Billboard Brasil (पोर्तगालीमा), मूलबाट मार्च १, २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २२, २०२४
  3. King, Ashley (सेप्टेम्बर १७, २०२२), "Who are the Most Streamed Spotify Artists of All-Time?", Digital Music News, मूलबाट सेप्टेम्बर १७, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २२, २०२४
  4. Rutherford, Kevin (डिसेम्बर ३, २०१३), "Macklemore's 'Can't Hold Us' Spotify's Most-Streamed Song of 2013", Billboard, मूलबाट डिसेम्बर ३, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर ३, २०१९
  5. Luckerson, Victor (डिसेम्बर ३, २०१४), "These Were Spotify's Most-Streamed Songs This Year", Time, मूलबाट जुन २, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर ४, २०१९ अभिलेखिकरण जुन २, २०१७ वेब्याक मेसिन
  6. Brown, Eric Renner (डिसेम्बर १, २०१५), "Spotify names Drake most streamed artist in 2015", Entertainment Weekly, मूलबाट डिसेम्बर ५, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर ४, २०१९ अभिलेखिकरण डिसेम्बर ५, २०१९ वेब्याक मेसिन
  7. Stutz, Colin (डिसेम्बर १, २०१६), "Drake & Rihanna Top Spotify's Year-End Lists", Billboard, मूलबाट अप्रिल २५, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २८, २०१८
  8. "Ed sheeran Tops Spotify's 2017 Most-Streamed List", Billboard, डिसेम्बर १२, २०१७, मूलबाट अप्रिल २६, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २८, २०१८
  9. "Drake, Ariana Grande Top Spotify's Year-End 'Wrapped' Charts", Variety, डिसेम्बर ३, २०१८, मूलबाट अक्टोबर २८, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २८, २०१९
  10. "Post Malone, Billie Eilish Top Spotify's Year-End 'Wrapped' Charts", Variety, डिसेम्बर २, २०१९, मूलबाट डिसेम्बर ३, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर ३, २०१९
  11. Asward, Jem (नोभेम्बर ३०, २०२०), "Bad Bunny, The Weeknd Top Spotify's Year-End 'Wrapped' Lists", Variety, मूलबाट डिसेम्बर १, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १, २०२०
  12. Savage, Mark (डिसेम्बर १, २०२१), "Apple and Spotify reveal 2021's most-streamed songs", BBC, मूलबाट डिसेम्बर १, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १, २०२१
  13. Spangler, Todd (नोभेम्बर ३०, २०२२), "Spotify Launches Wrapped 2022: Bad Bunny, Taylor Swift Are Most-Streamed Artists of the Year", Variety, मूलबाट नोभेम्बर ३०, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर ३०, २०२२
  14. "The Top Songs, Artists, Podcasts, and Listening Trends of 2023 Revealed", स्पोटिफाई, नोभेम्बर २९, २०२३, मूलबाट २९ नोभेम्बर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २९, २०२३
  15. Spangler, Todd (२०२४-१२-०४), "Spotify Wrapped 2024: Taylor Swift Is Most-Streamed Artist, Women Dominate Global Top 10 Albums Chart", Variety, अन्तिम पहुँच २०२४-१२-०४
  16. Eggertsen, Chris (डिसेम्बर ३, २०१९), "Drake, ed sheeran Are Spotify's Most-Streamed Artists of the Decade", Billboard, मूलबाट डिसेम्बर ३, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर ३, २०१९
  17. "Drake, ed sheeran and Eminem Are Spotify's Biggest Artists Ever", Rolling Stone, अक्टोबर १०, २०१८, मूलबाट ८ डिसेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर ८, २०२२
  18. Franklin, McKinley (अगस्ट २९, २०२३), "Taylor Swift Becomes First Female Artist to Hit 100 Million Monthly Spotify Listeners", Variety, मूलबाट २९ अगस्ट २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ३०, २०२३
  19. Thomas, Carly (२०२४-०६-१६), "Billie Eilish Becomes the 3rd and Youngest Artist to Reach 100M Monthly Spotify Listeners", The Hollywood Reporter (अङ्ग्रेजीमा), मूलबाट ३० सेप्टेम्बर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०६-१६
  20. "Coldplay Moon Music Album Lands at No. 1 on Billboard 200", Music News, १४ अक्टोबर २०२४, मूलबाट १४ अक्टोबर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अक्टोबर २०२४
  21. "Bruno Mars", Spotify, मूलबाट ३ सेप्टेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५
  22. "The Weeknd", Spotify, मूलबाट ५ डिसेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५
  23. "Lady Gaga", Spotify, मूलबाट २९ मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५
  24. "Billie Eilish", Spotify, मूलबाट १२ अगस्ट २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५
  25. "Bad Bunny", Spotify, मूलबाट ३१ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५
  26. "Coldplay", Spotify, मूलबाट २ सेप्टेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५
  27. "Rihanna", Spotify, मूलबाट २४ नोभेम्बर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५
  28. "Taylor Swift", Spotify, मूलबाट १० अक्टोबर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५
  29. "Ariana Grande", Spotify, मूलबाट १८ मार्च २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५
  30. "SZA", Spotify, मूलबाट १४ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५
  31. "Justin Bieber", Spotify, मूलबाट २९ अक्टोबर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५
  32. "Kendrick Lamar", Spotify, मूलबाट १७ फेब्रुअरी २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५
  33. "Drake", Spotify, मूलबाट ६ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५
  34. "Eminem", Spotify, मूलबाट ३ सेप्टेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५
  35. "David Guetta", Spotify, मूलबाट १० मार्च २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५
  36. "Sabrina Carpenter", Spotify, अन्तिम पहुँच जनवरी ३१, २०२५
  37. "Travis Scott", Spotify, मूलबाट १ नोभेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५
  38. "Post Malone", Spotify, मूलबाट ६ मार्च २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५
  39. "ROSÉ", Spotify, मूलबाट २४ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५
  40. "Ed Sheeran", Spotify, मूलबाट ६ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५
  41. "Kanye West", Spotify, मूलबाट ३ सेप्टेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५
  42. "Dua Lipa", Spotify, मूलबाट १५ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५
  43. "Maroon 5", Spotify, मूलबाट ३१ मे २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५
  44. "J Balvin", Spotify, मूलबाट २१ सेप्टेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५
  45. "Calvin Harris", Spotify, मूलबाट ३ जुन २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५
  46. "Imagine Dragons", Spotify, मूलबाट १५ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५
  47. "Shakira", Spotify, मूलबाट ३१ मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५
  48. "Katy Perry", Spotify, अन्तिम पहुँच जनवरी ३१, २०२५
  49. "Lana Del Rey", Spotify, मूलबाट २८ मे २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५
  50. "Sam Smith", Spotify, मूलबाट १४ अक्टोबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५
  51. "Adele", Spotify, मूलबाट २ सेप्टेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५
  52. "Sia", Spotify, मूलबाट ३ जुन २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५
  53. "Future", Spotify, मूलबाट ३ डिसेम्बर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५
  54. "Beyoncé", Spotify, मूलबाट २ जुन २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५
  55. "KAROL G", Spotify, मूलबाट ६ जुन २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५
  56. "Pitbull", Spotify, मूलबाट २६ मे २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५
  57. "Rauw Alejandro", Spotify, अन्तिम पहुँच जनवरी ३१, २०२५
  58. "Miley Cyrus", Spotify, मूलबाट १० डिसेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५
  59. "Arctic Monkeys", Spotify, मूलबाट १४ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५
  60. "Marshmello", Spotify, मूलबाट २५ मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३१, २०२५
  61. "Daddy Yankee", Spotify, अन्तिम पहुँच जनवरी ३१, २०२५
  62. "OneRepublic", Spotify, अन्तिम पहुँच जनवरी ३१, २०२५
  63. "Playboi Carti", Spotify, अन्तिम पहुँच जनवरी ३१, २०२५
  64. "Gracie Abrams", Spotify, अन्तिम पहुँच जनवरी ३१, २०२५
  65. "Teddy Swims", Spotify, अन्तिम पहुँच जनवरी ३१, २०२५
  66. "Khalid", Spotify, अन्तिम पहुँच जनवरी ३१, २०२५
  67. "Hozier", Spotify, अन्तिम पहुँच जनवरी ३१, २०२५
  68. "21 Savage", Spotify, अन्तिम पहुँच जनवरी ३१, २०२५
  69. "Lil Wayne", Spotify, अन्तिम पहुँच जनवरी ३१, २०२५
  70. "Tyler, The Creator", Spotify, अन्तिम पहुँच जनवरी ३१, २०२५
  71. Peters, Daniel (२०२४-०८-२३), "Indian singer Arijit Singh overtakes Taylor Swift as most-followed artist on Spotify", NME (अङ्ग्रेजीमा), मूलबाट २३ सेप्टेम्बर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०८-२४
  72. "Most followed artists on Spotify", volt.fm, मूलबाट १ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १०, २०२३
  73. "artist.tools — Bot Detection & Submit To Playlists", artist.tools (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०८-२४
  74. "Arijit Singh", Spotify, मूलबाट १६ अगस्ट २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  75. "Taylor Swift", Spotify, मूलबाट १० अक्टोबर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  76. "Ed Sheeran", Spotify, मूलबाट ६ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  77. "Billie Eilish", Spotify, मूलबाट १२ अगस्ट २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  78. "Ariana Grande", Spotify, मूलबाट १८ मार्च २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  79. "The Weeknd", Spotify, मूलबाट ५ डिसेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  80. "Eminem", Spotify, मूलबाट ३ सेप्टेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  81. "Drake", Spotify, मूलबाट ६ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  82. "Bad Bunny", Spotify, मूलबाट ३१ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  83. "Justin Bieber", Spotify, मूलबाट २९ अक्टोबर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  84. "BTS", Spotify, मूलबाट १९ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  85. "Bruno Mars", Spotify, मूलबाट ३ सेप्टेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  86. "Rihanna", Spotify, मूलबाट २४ नोभेम्बर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  87. "Adele", Spotify, मूलबाट २ सेप्टेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  88. "A.R. Rahman", Spotify, मूलबाट २० अक्टोबर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  89. "Coldplay", Spotify, मूलबाट २ सेप्टेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  90. "Imagine Dragons", Spotify, मूलबाट १५ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  91. "Karol G", Spotify, मूलबाट ६ जुन २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  92. "Queen", Spotify, मूलबाट २ सेप्टेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  93. "Blackpink", Spotify, मूलबाट ३ जुन २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  94. "Selena Gomez", Spotify, मूलबाट ४ जुन २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  95. "XXXTentacion", Spotify, मूलबाट ११ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  96. "Neha Kakkar", Spotify, मूलबाट ३ जुन २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  97. "Post Malone", Spotify, मूलबाट ६ मार्च २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  98. "Dua Lipa", Spotify, मूलबाट १५ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  99. "Pritam", Spotify, मूलबाट २४ अगस्ट २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २४, २०२४
  100. "Shawn Mendes", Spotify, मूलबाट ११ जनवरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  101. "Lana Del Rey", Spotify, मूलबाट २८ मे २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  102. "Maroon 5", Spotify, मूलबाट ३१ मे २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  103. "Olivia Rodrigo", Spotify, मूलबाट १४ जनवरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  104. "Alan Walker", Spotify, मूलबाट ३१ मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  105. "Anuel AA", Spotify, मूलबाट २२ मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  106. "Beyoncé", Spotify, मूलबाट २ जुन २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  107. "Sidhu Moosewala", Spotify, मूलबाट २३ मार्च २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  108. "One Direction", Spotify, मूलबाट १ जुन २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  109. "Juice Wrld", Spotify, मूलबाट १८ जुन २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  110. "Ozuna", Spotify, मूलबाट ११ जुन २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  111. "J Balvin", Spotify, मूलबाट २१ सेप्टेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  112. "Kendrick Lamar", Spotify, मूलबाट २४ अगस्ट २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २४, २०२४
  113. "Shakira", Spotify, मूलबाट ३१ मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  114. "Marília Mendonça", Spotify, मूलबाट १६ मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  115. "Daddy Yankee", Spotify, मूलबाट १५ जुन २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  116. "Travis Scott", Spotify, अन्तिम पहुँच जुलाई २६, २०२४
  117. "Katy Perry", Spotify, मूलबाट ३ डिसेम्बर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  118. "Maluma", Spotify, मूलबाट २ जुन २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  119. "Anirudh Ravichander", Spotify, मूलबाट ७ अक्टोबर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  120. "Camila Cabello", Spotify, मूलबाट ३० मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  121. "Michael Jackson", Spotify, मूलबाट ११ जुन २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  122. "Lady Gaga", Spotify, मूलबाट २३ डिसेम्बर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २३, २०२४
  123. "Marshmello", Spotify, मूलबाट २५ मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०२४
  124. "The Weeknd breaks his own record as the artist with the most monthly listeners in Spotify history", Hip-Hop Vibe, जनवरी १२, २०२४, मूलबाट ७ अक्टोबर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १३, २०२४
  125. "In just 3 months "Purpose" by Justin Bieber accumulates more than 2.446 million views on Spotify ($17.12m)", industriamusical.com, फेब्रुअरी १५, २०१६, मूलबाट ७ मे २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ मे २०२३
  126. "THE BIGGEST ARTIST ON SPOTIFY IS A SHAREHOLDER IN TIDAL", Music Business Worldwide, अप्रिल ७, २०१६, मूलबाट ७ मे २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ मे २०२३
  127. 1 2 3 Ingham, Tim (डिसेम्बर १, २०१६), "Drake finally loses his Spotify crown to record-breaking the Weeknd", Music Business Worldwide, मूलबाट जुन २३, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २९, २०१८
  128. "Daddy Yankee Is Now The Number One Artist On Spotify", The FADER, जुलाई ९, २०१७, मूलबाट ७ मे २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ मे २०२३
  129. "Spotify announce Top 10 biggest artists", We Rave You, मे १०, २०१८।
  130. Fernandez, Suzette (जुन २५, २०१८), "J Balvin Is the Most Streamed Artist Worldwide on Spotify, Replacing Drake", Billboard, मूलबाट अगस्ट ११, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २८, २०१९
  131. "Ariana Grande takes Spotify single-day streams record", Music Ally, जनवरी २१, २०१९, मूलबाट ७ मे २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ मे २०२३
  132. "Nicki Minaj, Cardi B, Ariana Grande Control Spotify's Top 20 Female Artists", KAZI, मार्च ९, २०१९, मूलबाट ७ मे २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ मे २०२३
  133. 1 2 "Ed Sheeran Nears 70 Million Monthly Listeners on Spotify as 'No. 6' Lands on 800-Plus Playlists", Billboard, जुलाई १८, २०१९, मूलबाट जुलाई २२, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २५, २०१९
  134. "How many records has Ed Sheeran broken?", BBC, अक्टोबर २९, २०१९, मूलबाट ७ अक्टोबर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ डिसेम्बर २०२४
  135. "Ahead of the Spotify Awards, which artists on the streaming service have the most listeners?", USA Today, मार्च ५, २०२०, मूलबाट अप्रिल ३, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १५, २०२०
  136. "Spotify: Justin Bieber surpasses Ariana Grande and resumes reign", POPline, २२ जनवरी २०२१, मूलबाट १३ मार्च २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ मार्च २०२३
  137. Aswad, Jem (फेब्रुअरी १६, २०२१), "The Weeknd Gets a Massive Post-Super Bowl Chart Bump", Variety, मूलबाट मार्च ३, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ७, २०२१
  138. "Spotify Wrapped Launch Has Internet Anxiously Awaiting: 'Where Is It'", Newsweek, नोभेम्बर २८, २०२२, मूलबाट ९ डिसेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर ९, २०२२
  139. "The Weeknd Set to Pass Ed Sheeran for Spotify's Most-Streamed Song Ever", Exclaim, डिसेम्बर २०, २०२२, मूलबाट २१ डिसेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २१, २०२२
  140. "Billie Eilish Is Spotify's Most Streamed Monthly Artist", बिलबोर्ड, अगस्ट १९, २०२४, मूलबाट १४ सेप्टेम्बर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १४, २०२४
  141. "Bruno Mars Shatters Spotify Monthly Listeners Record with 2 Mega-hits", RoyaltyExchange, नोभेम्बर ४, २०२४, अन्तिम पहुँच नोभेम्बर ५, २०२४