सामग्रीमा जानुहोस्

स्याटर्न

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Saturn
god of the Capitol, time, wealth, agriculture, and liberation
Saturn wearing his toga "capite velato" and holding a sickle (fresco from the House of the Dioscuri at Pompeii, Naples Archaeological Museum)
प्रमुख पन्थcenterTemple of Saturn
वासस्थानक्यापिटोलिन पहाड
ग्रहशनि[]
प्रतीकSickle, scythe, veil
बारशनिबार
लिङ्गMale
चाडपर्वहरूSaturnalia
वंशावली
अभिभावकहरूCaelus and Terra
भाइबहिनीहरूJanus, ओप्स
रानीओप्स
सन्तानहरूजुपिटर, नेप्च्यून, प्लुटो, जुनो, सेरेस, र भेस्टा
समतुल्यहरू
EtruscanSatre
युनानीCronus

स्याटर्न (रोमन: Sāturnus [saːˈtʊrnʊs]]) प्राचीन रोमन धर्म एक देवता, र रोमन पौराणिक कथा एक पात्र थिए। उनलाई समय, पुस्ता, बिनाश, प्रशस्तता, धन, कृषि, आवधिक नवीकरण र मुक्तिका देवताको रूपमा वर्णन गरिएको थियो। स्याटर्नको पौराणिक शासनकाललाई प्रशस्तता र शान्तिको स्वर्ण युग रूपमा चित्रण गरिएको थियो। ग्रिसमाथि रोमन विजयपछि, उनलाई ग्रिक टाइटन क्रोनससँग जोडियो। स्याटर्नकी पत्नी उनकी बहिनी ओप्स थिइन्, जसबाट उनले जुपिटर, नेप्च्यून, प्लुटो, जुनो, सेरेसभेस्टा जन्माएकी थिइन्।

स्याटर्नको पुजाआजा विशेष गरी प्रत्येक डिसेम्बरमा स्याटर्नलिया चाडको समयमा मनाइन्थ्यो। रोमन फोरममा रहेको स्याटर्नको मन्दिरमा राज्य कोष र रोमन गणतन्त्र र प्रारम्भिक रोमन साम्राज्य अभिलेखहरू राखिएको थियो। शनिग्रह (स्याटर्न) र हप्ताको शनिबार (स्याटरडे) दिन दुवैको नाम उनको नाममा राखिएको हो।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. Evans, James (१९९८), The History and Practice of Ancient Astronomy, Oxford University Press, पृ: 296–7, आइएसबिएन 978-0-19-509539-5, अन्तिम पहुँच २००८-०२-०४