स्याल
स्याल | |
---|---|
![]() | |
स्याल (black-backed jackal) | |
संरक्षण स्थिति | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | प्राणी |
सङ्घ: | हाड भएका |
वर्ग: | स्तनधारीप्राणी |
गण: | मांसाहारी |
परिवार: | Felidae |
वंश: | Canis in part |
स्याल एक वन्यजन्तु हो, जुन साधारणतयाअफ्रिका,एसिया र दक्षिण पूर्वीयुरोपमा पाइन्छ।स्यालको लामा खुट्टा रको मद्दतले यसले साना तथा हरूको शिकार गर्ने गर्छ। साथै ठूला खुट्टा र मजबुत तथा लचकदार हाडले बनेको शारीरिक संरचनाले गर्दा यिनीहरू लामो दुरी सजिलै पार गर्ने गर्छन। स्याल १६ कि.मि. प्रति घन्टाको दरले दौडन सक्दछ। स्याल सामान्यतया मिर्मिरे बिहान तथा गोधुली सांझमा सक्रिय हुने जनावर हो।
स्यालहरू जोडीमा आ-आफ्नो छुट्टा छुट्टै क्षेत्रमा बस्ने गर्छन, यिनीहरूले आ-आफ्नो क्षेत्रको सिमाना दिशा वा पिशाबको मद्दतले छुट्याउने गर्दछन। स्यालको बच्चा जन्मिइ ठूलो भएर आफ्नो क्षेत्र बनाई नबसे सम्म यिनीहरू आफ्नो आमाबाबुसंगै एउटै क्षेत्रमा नै बस्ने भएकोले यिनीहरूको क्षेत्र ठूलो हुने गर्छ। स्यालहरू कहिलेकही झुण्डमा पनि बस्ने गर्छन्, तापनि स्यालले शिकार गर्दा भने एक्लै वा जोडीमा गर्ने गर्दछ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा स्याल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |