स्लाइस
स्वरूप
स्लाइस पेप्सिकोद्वारा निर्मित फल-स्वादयुक्त नरम पेय हो । यो १९९२ मा पेश गरियो र २००० को दशक मा बन्द गरिएको थियो र यसलाई भारतमा २००८ मा आँप-स्वादयुक्त फल पेयको रूपमा पुन रचना गरिएको थियो र हाल ट्रोपिकाना स्लाइसको रूपमा विज्ञापित गरिएको छ ।[१]
| प्रकार | नरम पेय |
|---|---|
| उत्पादक | पेप्सिको |
| उत्पत्ति देश | संयुक्त राज्य अमेरिका |
| प्रश्तुत | १९८४ |
| सम्बन्धित उत्पादन | स्प्राइट, क्रश, फेन्टा, टिम, ७ अप, बबल अप |
- ↑ "पेप्सिको इण्डिया - स्लाइस", पेप्सिकोइण्डिया डटको डट इन, अन्तिम पहुँच १५ जून २०१८। अभिलेखिकरण २०१८-१२-१४ वेब्याक मेसिन