स्लोभाकिया राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
स्लोभाकिया
उपनाम(हरू) Repre[१]
Sokoli (The Falcons)[२]
सङ्गठन स्लोभाक फुटबल संघ
कन्फेडेरेसन युइएफए (युरोप)
प्रमुख प्रशिक्षक Ján Kozák
सहायक प्रशिक्षक Štefan Tarkovič
कप्तान Martin Škrtel
सर्वाधिक उपस्थिति Miroslav Karhan
Marek Hamšík (both १०७ )
सर्वाधिक गोलकर्ता Róbert Vittek (२३)
गृह रङ्गशाला City Arena
फिफा कोड SVK
फिफा बरियता क्रम २६ Steady (२० सेप्टेम्बर २०१८)
फिफा उच्च बरियता क्रम १४ (अगस्ट २०१५)
फिफा निम्न बरियता क्रम १५० (डिसेम्बर १९९३)
इएलओ बरियता क्रम २९ Decrease(१९ सेप्टेम्बर २०१८)
इएलओ उच्च बरियता क्रम २३ (जुन २०१७ सेप्टेम्बर २०१८)
इएलओ निम्न बरियता क्रम ७१
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
पहिलो स्लोभाक गणतन्त्र (१९३९-१९४५):
 स्लोभाकिया २–० जर्मनी 
(ब्रातिस्लाभा, स्लोभाकिया; २७ अगस्ट १९३९)
दोस्रो स्लोभाकीया गणतन्त्र(१९९३-):
अधिकारिक:
 लिथुआनिया ०–१ स्लोभाकिया 
(भिनिलस, लिथुआनिया; १४ अक्टोबर १९९२)
आधिकारिक
संयुक्त अरब इमिरेट्ससंयुक्त अरब इमिरेट्स०–१ स्लोभाकिया 
(दुबई, संयुक्त अरब इमिरेट्स; २ फेब्रुअरी १९९४)
ठु्लो विजय
 स्लोभाकिया ७–० लिचटेन्स्टाइन 
(ब्रातिस्लाभा, स्लोभाकिया; ८ सेप्टेम्बर २००४)
 स्लोभाकिया ७–० सान मारिनो 
(Dubnica nad Váhom, स्लोभाकिया; १३ अक्टोबर २००७)
 स्लोभाकिया ७–० सान मारिनो 
(ब्रातिस्लाभा, स्लोभाकिया; ६ जुन २००९)
ठूलो हार
 अर्जेन्टिना ७–० स्लोभाकिया 
(मेन्डोजा, अर्जेन्टिना; २२ जुन १९९५)
 स्विडेन ६–० स्लोभाकिया 
(अबु धाबी, संयुक्त अरब इमिरेट्स; १२ जनवरी २०१७)
विश्वकप
खेलहरू १ (पहिलो खेल: २०१०)
उत्कृष्ट नतिजा १६ मा, २०१०
खेलहरू (पहिलो खेल: २०१६)
उत्कृष्ट नतिजा प्रथम १६ मा, २०१६

स्लोभाकिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा स्लोभाकियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो स्लोभाकियामा फुटबलको लागि शासकीय निकाय स्लोभाकिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो युइएफएको सदस्य राष्ट्रिय हो ।

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Prezývka slovenských reprezentantov? Suchá", aktualne.sk, अन्तिम पहुँच १० जुन २०१० 
  2. "SLOVENSKÍ SOKOLI", futbalsfz.sk, मूलबाट ९ अगस्ट २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जुन २०१६