स्वतन्त्रता (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


स्वतन्त्रता (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य किशोर झुत्रे र विनोद रिमालद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक सं. स्वयम हो। यसको प्रकाशन काठमाडौं (धर्मपथ)मा त्रैमासिक २०२८ भदौमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]