स्वतन्त्र प्रजातान्त्रिक संघ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

स्वातन्त्र प्रजातान्त्रिक संघ (स्पेनिसमा Unión Demócrata Independiente) चिलीको एउटा राजनैतिक दल हो। दल १९८९मा स्थापना गरियो। हेर्नन लरैन दलको अध्यक्ष हुन।[१] २००५को सभापतिको निर्वाचनमा दलको उमेदवार जोअकिन लभिन इन्फन्तेले १६०११६९ मत (२३.२%) पाए।|[२] २००५ संसदीय निर्वाचनमा दलले १४५६३४० मत (२२.५% , ३३ क्षेत्रहरू) पायो।[३]

स्रोतहरू[सम्पादन गर्ने]