स्वदेश (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


स्वदेश (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य कुमार शमशेर थापाद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक स्वदेश परिवार हो। यसको प्रकाशन काठमाडौं (वागवजार)मा अनियमित २०२८ फागुनमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]