स्वमुत्र चिकित्सा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search


मानवजातिले शुरुदेखि नै खोज गरेको एउटा महत्त्वपूर्ण कुरा छ, Englishमा त्यसलाई Panacia भनिन्छ। साथै यसलाई All Crue पनि भनिन्छ किन भनें यो यस्तो औषधी हो जसले सबै रोग निको पार्छ। यो खोज आजको होइन-हजारौं वर्षदेखिको हो। औषधी विज्ञान (Medical Science) आयो तर त्यसले Panacia तिर चाहीं लगेन बडो गजबको कुरो छ Medical Science आएपछी त Panaciaको अवधारणा नै लुप्त भयो। अहिले त हरेक कुरामा विशेषज्ञताको कुरा छ। नाकको बेग्लै, कानको बेग्लै, पेटको बेग्लै औषधी। रोग एक हजार थरिको छ भने बजारमा औषधी पाँच हजार थरीको पाइन्छ। हजारौं वर्ष अघिदेखि इजिप्ट, भारत, चिन आदी सबै सभ्यताहरूमा Panaciaको खोज सबैतिर भएको थियो र सबै सभ्यताहरूमा त्यसको प्रयोग पनि गरिएको थियो। अहिले आधुनिक प्रयोगशाला परीक्षाणमा पनि "Panacia" खरो रूपमा उत्रिएको छ। Panacia एउटा यस्तो औषधी हो जसको प्रयोगबाट साना देखि ठूला सबै रोगहरू निको हुन्छन्। अहिले औषधी विज्ञानले अनुसन्धानको क्रममा एउटा चिज पाएको छ- त्यो हो यूरिया (Urea)। मान्छेको लागि खुशीको खबर यो हो कि यूरियाले भाईरस पनि मार्न सक्छ। अहिलेसम्म प्रयोगशालामा यूरिया बनाउन सकिएको छैन तर मानिसको शरीर भित्र त्यो आफै बनिरहेको हुन्छ। वैज्ञानिकहरूले एकपछी अर्को परीक्षण गरेर पत्ता लगाएका छन् कि मानवले जन्मजात नै यस्तो कुरा पनि बोकेर आउँछ जसमा सबै रोगको औषधी छ। त्यसैले मानिस जन्मजातै एेश्वर्यवान् छ अथवा ईश्वर हो भनिएको हो।

प्यानेसिया भनेको के हो?

प्यानेसियालाई अङ्ग्रेजीमा Liquid Gold अर्थात् तरल सुन भनिन्छ। यस्तो सुन जुन तरल छ। त्यो हो-तपाईँको शरीरमा बन्ने पिशाब वा स्वमुत्र। यसलाई नजानेको कारण मान्छेको जीवन दरिद्र हुँदैछ। अहिले मान्छेहरू विभिन्न Medicalको औषधीहरू माथि निर्भर भईरहेका छन्। तर औषधी हरेक मान्छेभित्र तयार छ। प्राकृतिक औषधीको हिसाबले सबभन्दा महत्त्वपूर्ण तत्त्व हरूमध्ये एक यूरिया हो। स न् १७७३ तिर देखि नै वैज्ञानीक हरूले यसको बारेमा जानिसकेका थिए। तर दुर्भाग्यको कुर धेरै समयसम्म यूरियालाई नचाहिने अर्थात् वाहियात तत्त्वको रूपमा लिइयो। यूरियाले हानिकारक व्याक्टेरिया देखि लिएर सबै भाईरससम्मलाई नाश गरी शरीरलाई रोगबाट