स्वरतन्त्री
स्वरूप

स्वरतन्त्री मान्छे र अन्य स्तनधारी प्राणीहरूको घाँटीमा रहेको श्वासप्रस्वास प्रणालीको अङ्ग हो जसले तिनीहरूलाई भिन्न प्रकारका आवाजहरू उत्पादन गर्न सघाउछ। स्वरतन्त्री भित्र धेरै अरू यन्त्रहरू हुन्छन्। जब हावाको बलियो प्रवाह यी यन्त्रहरूमाथिबाट जान्छ, तिनीहरू कम्पन हुन्छन्, विभिन्न ध्वनिहरू उत्पादन गर्छन्, जस्तै सितारको तारहरूको कम्पनले विभिन्न स्वरहरू उत्पादन गर्दछ।