स्वराष्ट्र (पत्रिका)
Jump to navigation
Jump to search
स्वराष्ट्र (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य जगत वहादुर सिंह र इन्द्रमणि मानवद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक स्वराष्ट्र कार्यालय हो। यसको प्रकाशन नेपालगञ्जमा द्वैमासिक अवधिमा हुन्छ। यसको पहिलो प्रति २०१६ असोजमा प्रकाशित भएको थियो। [१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
|