स्वर्ग (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


स्वर्ग
देशनेपाल
भाषानेपाली

स्वर्ग (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । ईश्वरी फिल्म्स श्रेष्ठ सिने कन्सर्नको ब्यानरमा यो चलचत्रिको निर्माण भएको हो ।

चलचित्रमा शिव श्रेष्ठ, गौरी मल्ल, अर्जुन श्रेष्ठ, नीर शाह, सुभद्रा अधिकारी, तैयवशाह, पवन मैनाली, नूतन प्रधान, ईश्वरी प्रधानलगायत कलाकारको अभिनय रहेको छ । चलचित्रमा शम्भुजित बाँस्कोटाको संगीत, वसन्त श्रेष्ठको नृत्य, मञ्जुकुमार श्रेष्ठको छायाङ्कन, राजेन्द्र खड्गीको द्वन्द्व,किरण खरेल, यादव खरेलनीर शाहको गीतरहेको छ । कथा, पटकथा र संवाद नूतन प्रधानको रहेको छ । कुमार सानु,उदितनारायण झा, अनुराधा पौड्याल, दीपा झा, लोचन भट्टराई र ईश्वरी प्रधानको पार्श्व स्वर रहेको छ । सम्पादन र निर्देशनशम्भु प्रधानकोरहेको छ । इष्टम्यान कलरमा निर्माण गरिएको यो चलचित्रको निर्माण लागत ३५ लाख रहेको थियो ।

वि.सं. २०५१ साल वैशाख १ गते प्रथम प्रर्दशन गरिएको थियो ।

नूतन प्रधान र अर्जुन श्रेष्ठ चलचित्रका निर्माता हुन् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]