स्वामी फाल्गुनन्द
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
किरात समुदायको धार्मिक र सामाजिक सुधारका क्षेत्रमा फाल्गुनानन्द लिङ्देनले गरेका कामका लागि उनलाई महागुरु भनेर सम्मान गरिन्छ । उसले पूजा आजा गर्दा भोग नदिन र विभिन्न संस्कार गर्दा फजुलखर्ची कटौति गर्न र अहिंसा र प्रेमको भावना फैलाउन ठूलो अभियान चलाएका थिए ।