स्वीकृत यात्राका अस्वीकृत सन्दर्भहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

स्वीकृत यात्राका अस्वीकृत सन्दर्भहरू (निबन्ध सङ्ग्रह), डा. कविताराम श्रेष्ठका अस्वीकृत विचार साहित्यसम्मत निबन्धहरूको संगालो हो । २१६ पृष्ठको यस पुस्तक २०६७ जेष्ठमा विवेक सृजनशील प्रकाशन काठ्मान्डुबाट प्रकाशित गरिएको हो ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]