हँसिया (चलचित्र)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

हँसिया नेपाली कथानक चलचित्र हो। नेपाली समाजमा भएका बिकृतिलाई हसियाबाट नै समाप्त पार्नु पर्छ भनेर कथामा देखाइएको छ।

कथा[सम्पादन गर्ने]

कलाकार[सम्पादन गर्ने]

चलचित्रमा मुख्य भुमिकामा रहेकी हेमा श्रेष्ठको द्वन्द प्रस्तुती छ । राजेश हमाल सिबिर चिफको को भुमिकामा छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]