सामग्रीमा जानुहोस्

हंसपुर नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हंसपुर नगरपालिका
हंसपुर नगरपालिका मा पर्दछ मधेश प्रदेश
हंसपुर नगरपालिका
मधेश प्रदेशको नक्सामा हंसपुर नगरपालिकाको अवस्थिति
हंसपुर नगरपालिका मा पर्दछ नेपाल
हंसपुर नगरपालिका
हंसपुर नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°५०′N ८६°००′E / 26.83°N 86.00°E / 26.83; 86.00
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाधनुषा
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखप्रदीपकुमार यादव (नेपाली काङ्ग्रेस)
  उपप्रमुखदुर्गादेवी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा४८.७१ किमी (१८.८१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४४,९४९
  घनत्व९२०/किमी (२४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
केन्द्रसाविक बघचौडा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

हंसपुर नगरपालिका धनुषा जिल्लाका ११ नगरपालिकाहरू मध्येको एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा मानसिंहपट्टी (६-९), बघचौडा, हंसपुर कठपुल्ला, सुगा निकास, झटियाही, नौवाखोर पर्साही, सुगा मधुकरहीसोनिगामा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार हंसपुर नगरपालिकाको कुल जनसङ्ख्या ४४,९४९ रहेको छ भने यहाँ ७,६७१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]