सामग्रीमा जानुहोस्

हतुवागढी गाउँपालिका

हतुवागढी गाउँपालिका
हतुवागढी गाउँपालिका भोजपुर जिल्ला-को अवस्थिति
हतुवागढी गाउँपालिका
हतुवागढी गाउँपालिका कोशी प्रदेश-को अवस्थिति
हतुवागढी गाउँपालिका
हतुवागढी गाउँपालिका नेपाल-को अवस्थिति
हतुवागढी गाउँपालिका
निर्देशाङ्क: २७°०१′१८″ उत्तर ८७°०७′१५″ पूर्व / २७.०२१५४१° उत्तर ८७.१२०८५६° पूर्व / 27.021541; 87.120856
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाभोजपुर
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षप्रेमकुमार राई (नेकपा (एमाले))
 • उपाध्यक्षसुनिता राई (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१७३.४१ किमी२ (६६.९५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१६,१७५
 • घनत्व९३/किमी२ (२४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२९
केन्द्रसाविक रानीबाँस गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

हतुवागढी गाउँपालिका भोजपुर जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका रानीवास, होम्ताङ, सिन्द्राङ, खैराङ, पात्लेपानी र हसनपुर गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार हतुवागढी गाउँपालिकाको कुल जनसङ्ख्या १६,१७५ रहेको छ भने यहाँ ४,०३४ घरधुरी रहेका छन्।[२]

हतुवागढी गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
१रानीवास (१, ७–९)२,०४९२४.३४८४.१८
२रानीवास (२–६)२,४९३१६.१११५४.७५
३सिन्द्राङ९३५८.३११२.६५
४खैराङ२,०८३१५.६३१३३.२७
५होम्ताङ (४–८)१,९७११५.९६१२३.५०
६होम्ताङ (१–३, ९)२,३०५१७.०५१३५.१९
७पात्लेपानी (५–९)१,३३२१२.५७१०५.९७
८पात्लेपानी (१–४)९४६१०.८६८७.११
९हसनपुर२,०६१२१.७८९४.६३
जम्मा१६,१७५१४२.६११३.४३

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]