सामग्रीमा जानुहोस्

हरिपुर्वा नगरपालिका

हरिपुर्वा नगरपालिका
हरिपुर्वा नगरपालिका को मधेश प्रदेश मा अवस्थिति
हरिपुर्वा नगरपालिका
मधेश प्रदेशको नक्सामा हरिपुर्वा नगरपालिकाको अवस्थिति
हरिपुर्वा नगरपालिका को नेपाल मा अवस्थिति
हरिपुर्वा नगरपालिका
हरिपुर्वा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°५३′५७″उ ८५°४०′५३″पू / 26.89917°N 85.68139°E / 26.89917; 85.68139
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासर्लाही
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखविनोदकुमार साह तेली (नेपाली काङ्ग्रेस)
  उपप्रमुखसुमित्रादेवी ग्वारनी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा३०.५ किमी (११.८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३८,७१४
  घनत्व१३००/किमी (३३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
केन्द्रसाविक हरिपुर्वा गाविसको कार्यलय
वेबसाइटआधिकारिक वेबसाइट

हरिपुर्वा नगरपालिका सर्लाही जिल्लाको ११ नगरपालिका मध्येको एक हो। नगरपालिका घोषणा गर्दा धनकौल पूर्व, वसन्तपुरहरिपुर्वा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार हरिपुर्वा नगरपालिकाको कुल जनसङ्ख्या ३८,७१४ रहेको छ भने यहाँ ७,१४० घरधुरी रहेका छन्।[]

हरिपुर्वा नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
हरिपुर्वा (१, २)३,४७३३.०७११३१.२७
हरिपुर्वा (८, ९)२,९२४२.११३९२.३८
धनकौल पुर्वाही (१–५)४,१९२३.४४१२१८.६०
धनकौल पुर्वाही (६–९)४,२२६५.२३८०८.०३
हरिपुर्वा (३, ४, ७)६,६७०२.८९२३०७.९६
हरिपुर्वा (५, ६)४,०००२.२१८१८.१८
वसन्तपुर (२, ३, ८)२,८४६२.०७१३७४.८८
वसन्तपुर (७, ९)३,२५७१.३४२४३०.६०
वसन्तपुर (१, ४–६)७,१२६८.१६८७३.२८
जम्मा३८,७१४३०.५१२६९.३१

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]